कप्तान लामिछानेविरुद्ध जवर्जस्ती करणीमा जाहेरी परेको छ: प्रहरी

काठमाडौं । नेपाल प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले १७ वर्षीय किशोरीलाई जवर्जस्ती करणी...

अर्थमन्त्री शर्माले दि‍ए पदबाट राजीनामा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाको घोषणा गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन...

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन, १० दिनभित्र प्रतिवेदन दिनुपर्ने

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप लागेपछि...

जनार्दनलाई योगेशको प्रश्नः तपाई अर्थमन्त्रीको हैसियतमा बोल्न पाउनुहुन्न

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्जन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने...

भारतीय दूतावासमा चल्यो गोली, एकजनाको मृत्यु

काठमाडाैं । काठमाडाैंस्थित भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीले ष्युी समयमै आफैलाई गोली हानी आत्महत्या गरेका छन्...

बजेटप्रति ओलीको कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको...

मन्त्रिपरिषद् पुनर्गठन, जसपाबाट तीन मन्त्री थपिए

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाडै कार्यान्वयन हुन्छ: नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको...

म जेल जान्छु तर इम्बोस्ड नम्बर राख्दिनः भीम रावल

काठमाडाैं । नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका...

न्यायाधीश-वकिल घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको...