एमाले अध्यक्षमा ओली निर्वाचित, अन्य पदाधिकारीमा को को चुनिए ?

निर्वाचित सबैले लिए सपथ

310 Shares

काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट केपी ओली तेश्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । ओलीसंगै महासचिवमा शंकर पोखरेल नै निर्वाचित भएका छन् । 

ओलीसंग अध्यक्षमा प्रतिष्पर्धा गरेका ईश्वर पोखरेलले भने ठूलो मतान्तरले पराजित बनेका हुन् । महाधिवेशनबाट पोखरेल प्यानलबाट गोकर्णराज विष्ट र योगेश भट्टराई भने निर्वाचित भएका छन् । 

यस्तै, निर्वाचित पदाधिकारीहरुले सपथ समेत लिएका छन् । बिहीबार मतदानको सबै नतिजा आएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन्। 

उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विजय सुब्बाले शपथ दिलाएका हुन् । केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष केपी शर्मा ओलीले शपथ खुवाएका थिए ।

हेर्नुहोस्, पदाधिकारीको पूर्णसूची

क्रस नाम थर पद नतिजा
केपी शर्मा ओली अध्यक्ष विजयी
ईश्वर पोखरेल अध्यक्ष पराजित
पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष विजयी
विष्णुप्रसाद पाैडेल उपाध्यक्ष विजयी
रामबहादुर थापा बादल उपाध्यक्ष विजयी
गाकर्णराज विष्ट उपाध्यक्ष विजयी
रघुजी पन्त उपाध्यक्ष विजयी
गुरुप्रसाद बराल उपाध्यक्ष पराजित
बिन्दा पाण्डे उपाध्यक्ष पराजित
१० परशुराम मेघी गुरुङ उपाध्यक्ष पराजित
११ अरुण नेपाल उपाध्यक्ष पराजित
१२ टंकप्रसाद कार्की उपाध्यक्ष पराजित
१३ भीमप्रसाद आचार्य उपाध्यक्ष पराजित
१४ शंकर पोखरेल महासचिव विजयी
१५ सुरेन्द्रप्रसाद पाण्डे महासचिव पराजित
१६ लेखराज भट्ट उपमहासचिव विजयी
१७ रघुवीर महासेठ उपमहासचिव विजयी
१८ योगेश भट्टराई उपमहासचिव विजयी
१९ विष्णुप्रसाद रिमाल उपमहासचिव पराजित
२० आनन्दप्रसाद पोखरेल उपमहासचिव पराजित
२१ वैजनाथ चाैधरी उपमहासचिव पराजित
२२ राजेन्द्रप्रसाद गाैतम उपमहासचिव पराजित
२३ महेश बस्नेत सचिव विजयी
२४ पद्माकुमारी अर्याल सचिव विजयी
२५ छविलाल विश्वकर्मा सचिव विजयी
२६ शेरधन राई सचिव विजयी
२७ हिक्मरकुमार कार्की सचिव विजयी
२८ खगराज अधिकारी सचिव विजयी
२९ यामलाल कँडेल सचिव विजयी
३० राजन भट्टराई सचिव विजयी
३१ भानुभक्त ढकाल सचिव विजयी
३२ गोकुलप्रसाद बास्कोटा सचिव पराजित
३३ ठाकुरप्रसाद गैरे सचिव पराजित
३४ रचना खड्का सचिव पराजित
३५ कर्णबहादुर थापा सचिव पराजित
३६ अग्निप्रसाद खरेल सचिव पराजित
३७ विनोदप्रसाद ढकाल सचिव पराजित
३८ कृष्णगोपाल श्रेष्ठ सचिव पराजित
३९ लालबाबु पण्डित सचिव पराजित
४० पेम्बा लामा सचिव पराजित
४१ पुरुषोत्तम पाैडेल सचिव पराजित
४२ इन्द्रलाल सापकोटा सचिव पराजित

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार