
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप चारजनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
प्रतिक्रिया