हेमन्तको ‘काठमाण्डु जिल्लैमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । गायक तता सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘काठमाण्डु जिल्लैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

हेमन्त र मेलिना राईको आवाज रहेको गीतको शब्द, लय तथा संगित समेत गायक हेमन्तकै रहेको छ ।

बिबेक खड्काको निर्देशन तथा सम्पादनमा तयार भएको गीतमा बिबेक खड्का, उजल शर्मा, कमल सिंह, भुवन अछामी, चुन्द्री लामा, बिन्दु खड्का, सरु राई, सोनिका गजमेर, करुणा पुटुवार र स्मृति मगरको अभिनय रहेको छ ।

भिडियोः

प्रतिक्रिया