राष्ट्रपति पाैडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पाैडेलसछग शुक्रबार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पाैडेलबीच संसदको गतिरोधबारे छलफल भएको बताइएको छ ।

भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। तर, प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि आफू सक्रिय रहेको जाकारी गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार