
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
काठमाडाैंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनितिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।
बन्दसत्रमा जवाफ दिने विषयमा छलफल गर्न केहि बेर अगाडी माओवादी केन्द्रको स्थायी समिति बैठक बसकेो थियो । स्थायी समिति बैठक सकिए लगत्तै बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा अहिले निर्वाचन आयोगको तर्फबाट प्रस्तुती सुरु भएको छ ।
प्रतिक्रिया