माओवादीले गर्‍यो गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्वचत धारणा कायम राख्दै गठबन्धनलाई जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

यद्यपी एमसीसीका कारण सत्ता गठबन्धनमा दरार उत्पन्न भएसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार