प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

उनीहरुको भेटवार्तापछि भोलि ४ गते ५ दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको जनाइएको छ । भने, दुबै नेताहरु संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रचण्डला स्वकिय सचिव रमश मल्लले जनाए ।

प्रचण्डलाई केहि समय पहिले कोरोना संक्रमण भएको थियो । तर, उनी अहिले कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार