
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तता जनसंख्या मन्त्रालयका अनुसार देशभर १७ हजार ४ सय ३७ नमुना परिक्षण गरिएकोमा ४ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाे छ ।
अहिले देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।
प्रतिक्रिया